प्रकृतिले मानव शरिरलाई प्रयोग गर्न दुईवटा मार्ग दिनु भएको छ । एउटा भोक्ता र अर्को द्रष्टा । भोक्ता अर्थात भौतिकी अर्थात सांसारिक भोगी । आफुलाई धर्मगुरु भन्नेहरुले संसारलाई मिथ्या र भ्रम भन्ने गर्छ तर त्यो सत्य होइन । भौतिक संसार पनि सत्य हो तर भौतिक बस्तुलाई उपभोग गरेर भौतिक बस्तु मात्रै सत्य हो भन्नेलाई भने […]
Posted on October 31, 2025 |
OSHO
कृष्णलाई बुझ्नुको अर्थ जीवनलाई बुझ्नु हो, कृष्ण कुनै व्यक्ति होइन । कृष्ण एक अवस्था हो, कृष्ण कुनै मनुष्य होइन, मनुष्यको चरम सम्भावना हो । तिमीले देखेको होला मानिस सधै कुनै एक किनारामा टिकेको हुन्छ । कोही तपश्वि बन्छ र उ भन्छ म संसारबाट टाढा जान्छु । कोही प्रेमि बन्छ र उ भन्छ म बस राधामा […]
माथि तस्विरमा वुद्ध भगवान बस्नु भएको तरिकाले देब्रे खुट्टा तल दाइने खुट्टा माथी, देब्रेहात तल र दाइनेहात माथी पारी हातका औलाहरु खुला छोडेर दुई बुढिऔलाको टुपो जोडेर घर, अफिस, मन्दिर, जंगल अथवा कुनै एकान्त स्थानमा सहज र खुला खाल्को कपडा लगाएर (हुदा राम्रो) , शरिरलाई खकुलो राखेर, सहज तरिकाले बस्न सकिन्छ अथवा अन्य विभिन्न ध्यानको […]
कुनै मानिस आफ्नो शिरिरलाई त्रिकोणको आकारमा राखेर आँखा बन्द गरेर एउटा आसानमा बसिरहेको छ भने ध्यान गरेको भनिन्छ र साधारण अर्थमा त्यसैलाई ध्यानको अवस्था भनिन्छ । तर ध्यान भनेको एउटा यात्रा हो, एउटा माध्यम हो । कुनै मानिस त्रिकोणको आकारमा पलेटी मारेर बसेर दुई खुट्टाको घुडा माथी दुवै हात राखेर आँखा बन्द गरेर बसिरहेको छ […]
प्रकृतिले लौकिक अर्थात भौतिक र अलौकिक अर्थात अशारिरिक संसार दुवै संसारको बोध हुन र कार्य गर्नको लागी मानव शरिर तयार गरेको छ । अर्थात मानव शरिर अलौकिक संसारको प्रयोगको लागी पनि प्रकृतिले निमार्ण गर्नुभएको हो । भौतिक संसारको लागी मात्र होइन । तर अलौकिक संसारको लागी मार्ग ध्यान हो र ध्यान आवश्यक पर्छ जसरी भौतिक […]